दफा ४
वेवसाइटमा प्रकाशन गरिने सामग्रीहरु
ः
(१) आयोगले नेपाल कानून र कानून सम्बन्धी सामग्रीहरु नेपाली तथा अंग्रेजी भाषामा आफ्नो वेवसाइटमा प्रकाशन गर्नेछ ।
(२) आयोगले देहाय बमोजिमका सामग्रीहरु नेपाली भाषामा प्रकाशन गर्नेछ ः–
(क) प्रचलित संविधान, ऐन, नियम, विनियम, ऐन अन्तर्गत बनेका निर्देशिका कार्यविधि र गठन आदेशहरु,
(ख) हाल प्रचलनमा नरहेका वा खारेज भैसकेका संविधान, ऐन र नियमहरु,
(ग) द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सन्धि सम्झौता,
(घ) नेपाल सरकारका विभिन्न प्रचलित क्षेत्रगत नीतिहरु,
(ङ) आयोगले तयार गरेको मस्यौदा विधेयकहरु तथा व्यवस्थापिका–संसद समक्ष पेश भएका विधेयकहरु,
(च) कानून सम्बन्धी विभिन्न महत्वपूर्ण ऐतिहासिक लिखतहरु,
(छ) संविधान, ऐन, नियममा भएका संशोधन सम्बन्धी व्यवस्थाहरु ।
(३) आयोगले देहाय बमोजिमका सामग्रीहरु अंग्रेजी भाषमा प्रकाशन गर्नेछ ः–
(क) प्रचलित संविधान, ऐन, नियम, विनियम, र प्रचलित ऐन अन्तर्गत बनेका निर्देशिका वा कार्यविधिको अंग्रेजी अनुवाद,
(ख) नेपाल पक्ष भएका द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सन्धी सम्झौताहरु,
(ग) नेपाल सरकारका विभिन्न प्रचलित क्षेत्रगत नीतिहरु,
(घ) कानून सम्बन्धी विभिन्न महत्वपूर्ण ऐतिहासिक लिखतहरु,
(४) उपदफा (२) वा (३) बमोजिमका नेपाली वा अंग्रेजी भाषामा प्रकाशन गरिने सामग्रीहरु आवश्यकता अनुसार दफा ५ बमोजिम आयोगले अनुवाद गराई प्रकाशन गर्नेछ । भाषामा वा अंग्रेजी भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुपर्ने विभिन्न नेपाल कानून र कानून
सम्बन्धी लिखतहरुको सूची र प्राथमिकताको निर्धारण देहाय बमोजिम हुनेछः–
(क) आयोगले हरेका आर्थिक वर्षमा अनुवाद गर्नु पर्ने वा अघिल्लो आर्थिक वर्षमा अनुवाद गर्न बाँकी रहेका कानूनी लिखतहरुको सूची तयार गर्नु पर्नेछ ।
(ख) अनुवादका लागि उपरोक्त बमोजिम तयार गर्दा अघिल्लो आर्थिक वर्षमा अनुवाद गर्न बाँकी सूचीमा रहेका कानून वा कानूनी लिखतहरुलाई सामान्यतया प्राथमिकतामा राखिनेछ ।
(२)ज्ञ उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि कानून वा कानूनी लिखतको अनुवाद तत्काल गर्नुपर्ने देखिएमा आयोगले त्यस्तो कानून वा कानूनी लिखतको अनुवाद गर्न वा गराउन सक्नेछ ।